Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
निशाको लागि तड्पिय हसन
image

काठमाडौं-कार्तिक २४ गते बाट देशव्यापी प्रदर्शन हुन् लागेको चलचित्र ‘रोमियो’ को वियोगान्त गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री नीशा अधिकारीको यादमा नायक हसनराजा खान  तड्पिएका छन् । कुर्वान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा संगीत रहेको छ।

शंकर कार्की निर्देशित चलचित्रमा  मेलिना मानन्धर, हसनराजा खान, नीशा अधिकारी, ओसिमा बानु लगायतका कलाकारको  अभिनय रहेको छ ।

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन सापकोटा निर्माता, बिष्णु कार्की सह–निर्माताको रुपमा छन् । चलचित्रमा  रामेश्वर कार्कीको छायांकन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement