Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘फेरि–फेरि’मा ऋचा र अर्पण मुख्य भूमिकामा
image

 

काठमाडौं-माता वसुन्धरा मुभिजको प्रस्तुतिमा कमेडी जनराको चलचित्र ‘फेरि–फेरि’ बन्ने भएको छ । यस अघि ‘कान्छी मट्याङ ट्याङ’ निर्देशन गरेका पुरन थापाले चलचित्र ‘फेरि–फेरि’लाई निर्देशन गर्ने भएका छन् भने चलचित्रमा नायिका ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाको जोडी यस चलचित्रमा पनि देख्न पाईने भएको छ ।

यस अघि 'आधा लभ', 'चक्कर', 'सुनकेसरी', 'फिर्के'  चलचित्रमा नायिका ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाले संगै काम गरिसकेका छन् ।

चलचित्रलाई रामेश्वर कार्कीले खिच्ने छन् भने चलचित्रमा एनबी महर्जनको द्वन्द्व र विकास चौधरीको संगीत रहने छ । चलचित्रमा अर्पण र ऋचा संगै ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्य र निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् । पछिल्लो समय ऋचा 'कोहलपुर एक्सप्रेस'को र अर्पण 'अमेरिका बोइज'को छायांकनमा व्यस्त छन्  ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement