Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कयरा'मा आर्यनकी नायिका साम्राज्ञी
image

काठमाडौं-नेपाली रजतपटमा चकलेटी नायकको रुपमा सर्वाधिक रुचाईएका आर्यन सिग्देल र पछिल्लो समय सर्वाधिक चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी अब सँगै पर्दामा देखिने भएका छन् ।

‘कायरा’ नाम राखिएको चलचित्रमा यी दुईले रोमान्स गर्ने भएका हुन् । चलचित्रलाई आर्यन सिग्देलले आफ्नै होमप्रोडक्सन ‘आर्यन सिग्देल इन्टरटेनमेन्ट’बाट निर्माण गर्दैछन् । लक्ष्मण रिजालले निर्देशन निर्देशन गर्ने चलचित्रको सम्पूर्ण छायाँकन फिलिपिन्समा हुने  बताईएको छ ।

चलचित्रमा अन्य कुन कुन कलाकारहरु को अभिनय रहने छ भन्ने बारे भने खुलाईएको छैन । आर्यन र साम्राज्ञीसँगै चलचित्रमा अभिनय गर्ने भएसंगै ‘कायरा’ लाई बिशेस रुपमा हेर्न थालिएको छ । यी दुईको जोडीले दर्शकलाई कत्तिको मनोरंजन प्रदान गर्ने छ त्यो भने चलचित्र प्रदर्शन हुने मितिसम्म कुर्ने पर्ने हुन्छ ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement