Wed, 2018 Sep 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र 'भैरे'को औपचारिक घोषणा
image

काठमाडौं-यसअघि ‘अग्निपरीक्षा’, ‘कान्छा’, ‘मुटु’ र ‘ठुली’ निर्देशन गरिसकेका एभरेस्ट सुर्य बोहराले निर्देशन गर्ने चलचित्र ‘भैरे’को औपचारिक घोषणा गरिएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमकाबिच चलचित्र निर्माण पक्षले पुजाआजा गर्दै चलचित्रको शुभमुहुर्त गरेको थियो ।

निर्देशक बोहराकै लेखन रहेको चलचित्रमा दयाहाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त, सुनिल  थापा, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रेम प्रसाद पौडेल निर्माता रहेको चलचित्रमा पटकथा/संवाद  अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहनेछ  । काठमाडौँ, पोखरा, मुस्ताङको लागि ४० दिन सेड्युल तयार गरिएको चलचित्रलाई  पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

चलचित्रमा बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने छ त्यस्तै चलचित्रका कार्यकारी निर्माता देवि माया अधिकारी हुन्, भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement