Wed, 2018 Dec 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नेपालमा भित्रियो रेड‘एट-के’ क्यामेरा
image

काठमाडौं-पछिल्लो समयका सफल निर्देशक दीपेन्द्र के. खनाल र ‘लभ लभ लभ’का नायक सुरज पाण्डेले नेपालमा अत्याधुनिक क्यामेरा भित्राएका छन् । बिहीवार प्रेस मिट गर्दै दीपेन्द्र र सुरजले संयूक्त रुपमा  ९५ लाख मूल्य पर्ने रेडको ‘एट-के’ क्यामेरा सार्वजनिक गरेका थिए । पछिल्लो समय ‘फोर-के’ क्यामेराले नेपाली चलचित्र खिचिदै आईरहेका छन् । 

उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायांकन, लाईट वईट क्यामेरा, ताररहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेको निर्देशक खनालले जानकारी दिए । क्यामेरामा प्राइम सेट १८.५ एम.एम, २५ एम.एम, ३६ एम.एम, ५० एम.एम, ५० एम.एम र ८५ एम.एम फोकस लेन्थमा लेन्स पनि उपलब्ध छन् ।

सेलेर एच.एस. जर्मनी लेन्सका विशेषताहरुमा आकर्षक लुक्स, हाई स्पिड प्राइम सेट, दिप्थ अफ फिल्ड, अनकोटेड सिनेमा प्राइम, आकर्षक सार्पनेस र कन्ट्रास्ट, सानो तर आकर्षक साइज, फुल फ्रेम लगायत छन् । । यो क्यामेराले न्यून प्रकाशमा पनि स्पष्ट दृश्य खिच्न सक्छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement