Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
चलचित्र 'फिर्के'को पहिलो गीत सार्वजनिक
image

काठमाडौं-हास्य कलाकारबाट परिचित सुलेमान शंकर ‘ईकु' को प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने लेखु सहयात्रीको शब्द रहेको गीतमा सुबाष भुषालले संगीत भरेका छन् ।

गीतको भिडियोमा सुलेमान शंकर 'ईकु' र नव-नायिका क्रिष्टिना पौडेल फिचरिंग छन् । गीतको भिडियोलाई कबिराज गहतराजले कोरियोग्राफ गरेका हुन् । रवि डंगोल फिल्मका निर्देशित चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन  थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

यसअघि 'ईकु' र 'ईकु २' फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको चलचित्र ‘फिर्के’ पौष १४ गते देशव्यापी प्रदर्शन हुनेछ ।

चलचित्रलाई ओमलाल गुरुङ् र राजेश श्रेष्ठले निर्माण गरेका हुन्  । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement