Wed, 2018 Sep 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मैथली भाषामा पनि प्रदर्शन हुने भयो 'राज्जारानी'
image

काठमाडौं-पौष २१ गते देशव्यापी प्रदर्शन हुने यम थापा निर्देशित चलचित्र ‘राज्जा रानी’ अब मैथली भाषामा पनि प्रदर्शन हुने भएको छ ।  नायक नाजीर हुसैन र नायिका केकी अधिकारी स्टारर चलचित्र निर्माता रमेश एमके पौडेलका अनुसार मैथली भाषामा पनि देशव्यापी प्रदर्शन हुन लागेको हो । चलचित्रमा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । 

नेपाली चलचित्र पहिलोपटक क्षेत्रीय भाषामा प्रदर्शन हुन लागेको हो । मैथिली भाषामा प्रदर्शनका लागि निर्माण कम्पनी आर्यन फिल्मस र वितरक कम्पनी भोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भोरले मैथिलीसहित भारतको प्रदर्शन अधिकार समेत लिने गरि २० लाख रुपैयाँमा सम्झौता गरेको छ ।

ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको चलचित्रमा  पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement