Tue, 2018 Jun 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘बाँध मायाले’मा आर्यनको जोडी शृष्टि
image

काठमाडौं-सबिर श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘बाँध मायाले’ अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ मायामा बाँधिने भएका छन् । चलचित्रमा आर्यन र सृष्टिसंगै राजाराम पौडेल, विशाल चाम्लिङ र किशोर खड्काको अभिनय रहनेछ ।

यसै साता देखि नवलपरासीमा छायाँकन सुरु हुने निर्देशक श्रेष्ठकै लेखन रहेको ‘बाँध मायाले’लाई उनले आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । छायांकनको लागि यतीबेल चलचित्र युनिट छायंकन स्थल पुगिसकेको छ ।

काइट्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन् लागेको चलचित्रमा रामहरि धिताल र बिभिसिका श्रेष्ठ निर्माताका रुपमा रहेका छन् भने महेन्द्र अधिकारी र केदारप्रसाद धिताल सहनिर्मातामा  छन् ।

चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement