Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
चैत्र २३ मा 'तिमी संग' आउने पक्का
image

काठमाडौं-भाद्र ८ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘तिमी संग’ को पोस्ट पोंड भएपछी चलचित्रको नयाँ प्रदर्शन मिति अन्योलमा परेको थियो । अब भने साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनिती चलचित्र ‘तिमी संग’ चैत्र २३ गते देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

यसअघि चैत्र २३ मा  'रोमियो एण्ड मुना' प्रदर्शनमा आउने भनिएता पनि उक्त चलचित्र फागुन ११ गतेलाई सरेपछि ‘तिमी संग’ले चैत्र २३ लाई आफ्नो फईनाला प्रदर्शन मिति तय गरेको छ ।

चलचित्रमा समावेश दुईओटा गीत र चलचित्रको टिजर सार्वजनिक भैसकेका छन् । शिशिर राणाको लेखन निर्देशन रहेको चलचित्रमा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिकामा छन् ।

चलचित्रमा रोशन भट्टराईको द्वन्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन रहेको छ ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement