Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
अस्ट्रेलियामा बोल्ड साम्राज्ञी
image

नेपालमा दर्शकको राम्रो साथ् पाएको सफल चलचित्र ‘ए मेरो हजुर २’ शनिवार अष्ट्रेलियामा प्रिमियर गरिएको छ । प्रीमियर कार्यक्रममा चलचित्रकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित थिए । अष्ट्रेलियामा पनि चलचित्रले प्रदर्शनको पहिलो दिन दर्शकको राम्रो साथ् पाएसंगै हाउसफुल भएको छ ।

चलचित्रको प्रिमियर अष्ट्रेलियाको इभेन्ट सिनेमामा गरिएको थियो यसपछि ‘ए मेरो हजुर २’ अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ । प्रिमियरमा साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेकी थिईन साम्राज्ञीको हट पहिरनले प्रिमियर माहोल गर्माएको थियो ।

बोल्ड अवतारमा प्रस्तुत भएकी साम्राज्ञीले सबैलाई लोभ्याएकी थिईन । प्रिमियरमा साम्राज्ञीको सौन्दर्यले निकै चर्चा पाएको थियो ।

झरना थापा निर्देशित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement