Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
General News »
'ईकु'ले निर्माण गरेको'फिर्के'को ट्रेलर सार्वजनिक
image

काठमाडौं-बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘फिर्के’निर्माण पक्षले प्रदर्शन मिति एक हप्ता पछाडी सरेको जानकारी दिदै चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । सार्बजनिक ट्रेलरमा कमेडी संवादहरु प्रसस्तै सुन्न र हेर्न पईनेछन ।

तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलका हास्यकलाकार ‘बेमान’अर्थात् रवी डंगोलको निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता ‘ईकु’नामले परिचित कलाकार सुलेमान शंकर रहेका छन् । यसअघि 'ईकु' र 'ईकु २' निर्माण गरेका सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताए । चलचित्रमा ईकु संगै अर्पण थापा, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्नेछन ।

चलचित्रमा बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको छ भने अभिमन्यू निरबीको लेखन रहेको यस चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement