Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
मङ्सिर २२ गते प्रदर्शन हुने चलचित्र‘दीपज्योती’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-प्रदर्शन मिति एकहप्ता मात्रै बाकि रहदा चलचित्र ‘दीपज्योती’को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २२ गते प्रदर्शन हुने चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका कलाकार नायक सरोज खनाललाई एक्सन अवतारमा देखाइएको छ।

नारायण मैनाली निर्देशित चलचित्र ‘दीपज्योती’मा सरोज संगै खुश्वु खड्का, रजनी केसी, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

एनपी फिल्मस् को व्यानरमा बनेको ‘दिपज्योती’को प्रस्तुताकर्ताको रुपमा कृष्ण खनाल रहेका छन् भने निरन्जन ठाकुर र अञ्जना राई ठकुरी चलचित्रका निर्माता हुन् त्यस्तै रामकृष्ण अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेका छन् ।

प्रेमको लागी आवश्यक त्याग तथा त्यससँगै उत्पन्न परिस्थितीले निम्त्याउने द्वन्द्वको वरिपरी रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य तथा सम्राट बस्नेतको द्वन्द्व रहेको छ । चलचित्रलाई रामशरण उप्रेती र राहुल राईले खिचेका छन् ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement