Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
हलमा नयाँ चलचित्र नआएपछि 'फाटेको जुत्ता'लाई मौकाको फाईदा
image

काठमाडौं-प्रत्येक हप्ताको शुक्रबार नेपाली दर्शकले सिनेमा हलहरुमा कुनै न कुनै नयाँ चलचित्र हेर्न पाउछन तर यो हप्ता भने कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा आएनन त्यसको फलस्वरूप कार्तिक १७ गते प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ फेरी हलहरुमा प्रदर्शन भएको छ ।

यतिबेला देश निर्वाचनमा होमिएकोले चलचित्रका निर्माताले चलचित्र हेर्ने दर्शक नपाईने हुनकी भनेर पनि कुनै पनि निर्माता यो शुक्रबार चलचित्र प्रदर्शन गर्न अगाडी आएनन । नयाँ चलचित्र नआएपछि मंसिर १ गतेबाट प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमाल स्टारर चलचित्र 'झ्यानाकुटी'ले पनि राहत पाएको छ । 

बलिउड चलचित्र पनि नेपालका मल्टिप्लेक्समा नलागेपछि चलचित्र 'फाटेको जुत्ता'ले फाईदा उठाएको छ ।चलचित्रलाई शुक्रवारबाट क्यूएफएक्सले २ शो उपलब्ध गराएको छ । अर्जुन कुमारको निर्माण र निकेश खड्का को निर्देशन तथा सौगात मल्ल र प्रियंका कार्की स्टार रहेको चलचित्र प्रदर्शनको पहिलो हप्तामै हिट भएको भन्दै अर्जुन कुमारले सिक्वेलको समेत घोषणा गरिसकेका छन् । निर्वाचनको प्रत्यक्ष असर यतिबेला नेपाली चलचित्रको व्यापारमाथी  पनि परेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement