Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नाजिर र केकी को 'राज्जा रानी' ट्रेलर सार्वजनिक
image

काठमाडौं-आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको पौष २१ गते प्रदर्शनमा आउने चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । मधेशमा अझै पनि कु प्रथामा जरो गाडेर बसेको दाइजो प्रथाको कथा बोल्ने चलचित्रमा नाजीर हुसैन राज्जा र केकी अधिकारि रानीको भूमिकामा देख्न सकिनेछ । 

याम थापाले निर्देशन गरेको ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको चलचित्रमा नाजिर र केकी संगै कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

कार्यक्रममा चलचित्रकी नायिका केकी अधिकारीले ‘राज्जा रानी’को कथा उत्कृष्ट रहेको बताउनुको  साथै आफु निकै खुशी रहेको बताईन उनले अगाडी भनिन ‘सम्भवत नेपालमा पहिला पटक यस्तो कथावस्तुमा फिल्म निर्माण भएको छ ।चलचित्रले मनोरञ्जन मात्र होइन समाजलाई सन्देश पनि सम्प्रेषण गर्छ ।’

फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्र  मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement