Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-पौष २८ गते प्रदर्शनमा आउने आर्यन अधिकारि र प्रियंका कार्की स्टारर चलचित्र ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको सार्वजनिक ट्रेलरमा नायक अधिकारी दुई रुपमा देखिएका छन् ।

‘के म तिम्रो होईन र’ चलचित्रबाट रजतपटमा पाईला राखेका नायक आर्यनले अभिनय गरेको यो दोस्रो चलचित्र हो यतिबेला उनि 'बाँध मायाले' नामक चलचित्रमा व्यस्त छन् ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी रहेका छन् ।

ओमप्रतिक गुरुङ निर्देशित चलचित्रमा आर्यन र प्रियंका संगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका  कलाकारहरुको पनि अभिनय रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement