Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
चैत्र ३० मा पक्का भयो 'लिलिबिली'को प्रदर्शन मिति
image

यतिबेला स्टकल्यान्डमा छायांकन भैरहेको चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ । यस अघि यो बर्षको अन्त्यसम्म चलचित्रको काम नसकिने हो कि भन्ने आशंकामा निर्माण पक्ष रहेको ले चलचित्र यहि बर्षको चैत्र ३० मा प्रदशनमा आउने कि २०७५ वैशाखमा प्रदर्शन हुने अन्योलमा थियो ।

अब भने चलचित्र यसै बर्षको चैत्र ३० गते प्रदर्शनमा आउने पक्का भएको छ । चलचित्रका निर्माता गोविन्द शाहीले पुर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन गर्न तयार रहेको  कन्फर्म गरेका छन् ।

मिलन चाम्सले निर्देशन गरिरहेको चलचित्रको ५५ प्रतिशत छायांकन सकिएको छ भने ३५ प्रतिशत काम बाकीं रहेको बताईएको छ । साथै क्रिसमसको अवसर पारेर चलचित्रको गीत सार्वजनिक गरिने पनि निर्माण पक्षले जनाएको छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको चलचित्रका निरमाता गोविन्द शाही,सुदिप खड्का र निर्देशक मिलन चाम्स पनि रहेका छन् भने चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाही मुख्य भूमिका छन् ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement