Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
'लालपुर्जा'को पहिलो गीत सार्वजनिक
image

काठमाडौं-चलचित्र लालपुर्जामा समावेश ‘मितेरी एन्थम’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विपिन कार्की र सौगात मल्ल संगै मेनुका प्रधान र मिरुना मगर पनि फिचारिंग छन् । विपिन र सौगातलाई भने फरक अवतारमा देखाईएको छ ।

जसोन कुँवरको शब्द/संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र जसोन कुँवरको स्वर रहेको छ ।

गीत सार्वजनिक संगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि माघ ४ गतेलाई तय गरेको छ । निगम श्रेष्ठ निर्देशित चलचित्रमा विपिन कार्की,सौगात मल्ल,मेनुका प्रधान,मिरुना मगर,चौरसिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेगेटिभ बुद्धको व्यानरमा निर्मित चलचित्रलाई बिक्रमसिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् । नरेन्द्र मैनालीको छायाँकन रहेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्  ।

 

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement