Mon, 2018 Jan 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
तय भयो ‘हिरो रिटर्न्स’को रिलिज डेट
image

काठमाडौं-निर्माण भएको लामो समयपछि रेखा थापा र सबिन श्रेष्ठ स्टारर चलचित्र ‘हिरो रिटर्न्स’को रिलिज डेट तय भएको छ । नायिका रेखा थापाको डेब्यु चलचित्र ‘हिरो’को नेम सिक्वेल रहेको चलचित्रलाई दर्शकले बैशाख २८ गते हलहरुमा हेर्न पाउने भएका छन् ।

नायक सबिन श्रेष्ठ को निर्माण रहेको चलचित्रलाई आशिष् भेटवालले निर्देशन गरेका छन् भने चलचित्रमा सविन र रेखासँगै, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर 'इकु', रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ । 

सविन फिल्मस् को ब्यानरमा बनेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् भने भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement