Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘राज्जा रानी’को मैथिली भाषाको ट्रेलर पनि सार्वजनिक
image

काठमाडौं-नेपाली र मैथली भाषामा रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’को मैथिली भाषाको ट्रेलर पनि सार्वजनिक भएको छ । पौष २१ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको यसअघि रिलिज गरिएको नेपाली भाषाको ट्रेलरलाई मैथिलीमा डब गरिएको हो ।

बाल बिबाह दाईजो र प्रेम कथा बस्तुमा तयार भएको चलचित्रमा नाजिर हुसैन,केकी अधिकारि, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रलाई याम थापाले निर्देशन गरेका हुन् भने रमेश एमके पौडेल चलचित्रका निर्माता रहेका छन् । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement