Sun, 2018 Apr 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको संगम देख्न सकिनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र माघ १२ गतेबाट प्रदर्शनमा आउने छ ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

पैसा कमाउने उदेश्यले बेलायत पुगेको एक युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा समेटिएको चलचित्रलाई रामकुमार केसीले खिचेका हुन् । २ करोड ५० लाख लगानी रहेको चलचित्रको छायांकन नेपाल, लन्डन, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement