Sun, 2018 Apr 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘बटरफ्लाई’को शिर्ष गित सार्वजनिक
image

काठमाडौं-पौष २८ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्र  ‘बटरफ्लाई’को शिर्ष गित सार्वजनिक भएको छ ।प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले युट्युब मार्फत चलचित्रको शिर्ष गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा युवराज चौलागाईंको स्वर छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेले लेखेको गीतको भिडियो निर्देशन कविराज गहतराजको छ भने चलचित्रका कलाकार आर्यन अधिकारि र प्रियंका कार्की फिचरिङ छन् ।

यस अघि ट्रेलर र गीत संगीत बाट चर्चामा रहेको चलचित्रलाई ओमप्रतिक गुरुङले निर्दशन गरेका छन् भने  चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन । आर्यन र प्रियंका संगै चलचित्रमा अपर्ण थापा, पुरन थापा, सुष्मा कार्की, सुरविर पन्डित लगायतका कलाकारको मुख्य भुमिका छ ।यस्तै सुरेश बज्रार्चायले छायांकन गरेको चलचित्रमा पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदीले लगानी गरेका छन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement