Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘शत्रुगते’को ‘रुपै मोहनी’ बोलको गीत रिलिज
image

काठमाडौं-मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’को पहिलो गीत सार्वजनिक भएको छ । कलाकारको ठुलै भिड रहेको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा लोकराज अधिकारीको शब्द मा टंक बुढाथोकीको संगीत रहेको छ भने गीतमा टंक र मीना निरौलाको स्वर रहेको छ ।

बौद्धस्थित समता अस्पतालमा छायांकन गरिएको गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकार फिचरिंग छन् भने हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।

चैत्र ९ गते प्रदर्शनमा आउने चलचित्र ‘शत्रुगते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका  छन् भने चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement