Mon, 2018 Jan 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बैशाख २८ मा ‘लाउरे’
image

काठमाडौं-दुर्गिश फिल्मसको  निर्माणमा बनेको चलचित्र  ‘लाउरे’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । नरेन लिम्बु, सृष्टि श्रेष्ठ र मिरुना मगर अभिनित चलचित्र ‘लाउरे’ बैशाख २८ गते देशव्यापी प्रदर्शन हुने भएको छ ।

पप गायकको रुपमा श्रोता तथा दर्शक माझ राम्रो परिचय बनाएका नरेन लिम्बु ’लाहुरे’ चलचित्र मार्फत अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले सयुक्त निर्माण रहेको चलचित्रलाई विक्रमसिंह थारुले निर्देशन गरेका छन् ।

बुद्धिलाल मगर कार्यकारी निर्माता रहेको चलचित्रको वितरक काफिया फिल्मस प्रालि हो । चलचित्रमा नेगेटिभ बुद्धको पटकथा रहेको छ भने आलोक शुक्लाको छायांकन रहेको छ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement