Sun, 2018 Apr 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
जनवरी २८ मा ‘पिंजडा व्याक अगेन’ जापानमा प्रदर्शन हुने
image

काठमाडौं-माघ ४ गतेबाट नेपालभरी प्रदर्शनमा आउने चलचित्र ‘पिंजडा व्याक अगेन’ यतिबेला गीत संगीत र ट्रेलरको कारण चर्चामा छ । एक्शन स्टार निखिल उप्रेती अभिनित चलचित्रलाई जापानमा रहेका नेपालि दर्शकले पनि हेर्न पाउने भएका छन् ।

मेगुरो कुमिन सेन्टर,मेगुरो टोक्यो मा प्रदर्शन हुने चलचित्र ‘पिंजडा व्याक अगेन’ क्लासिक युथ क्लब जापानको आयोजनामा जनवरी २८ मा जापानमा रहेका नेपाली दर्शकले हेर्न पाउने भएका हुन्  ।

हिमाल केसीले निर्देशन गरेको चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement