Sun, 2018 Apr 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
एक महिना पछाडी सर्यो 'लिलिबिली'को प्रदर्शन डेट
image

काठमाडौं-युवा पुस्तामाझ लोकप्रिय स्टार प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । यस अघि चैत्र ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘लिलिबिली’ निर्माण पक्षका अनुशार अब बैशाख २४ गतेबाट हलहरुमा प्रदर्शन हुने भएको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रको छायांकन भर्खरै सकिएला प्रदर्शन मिति पछाडी धकेलिएको निर्माण पक्षले जनाएको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रमा फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्सको समेत लगानी रहेको छ ।

निर्माण पक्षले तय गरेको नया प्रदर्शन मितिमा ‘लिलिबिली’ प्रदर्शनमा आयो भने केकी अधिकारि निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस ’संग भिड्नुपर्ने छ  । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले यस अघि नै बैशाख २४ गते आफ्नो प्रदर्शन मिति घोषणा गरिसकेको छ । 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement