Sun, 2018 Apr 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बटरफ्लाई युनिटको प्रेस भेटघाट
image

आगामी पौष २८ गते देखि प्रर्दशनको तयारीमा रहेको चलचित्र बटरफ्लाई युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको वारेमा जानकारी गराएको छ । नायिका प्रियंका कार्की समयमा नआइपुगेपछि निर्धारित समय भन्दा झण्डै डेढ घण्टापछि शुरु भएको उक्त कार्यक्रममा चलचित्रका निर्देशक ओम प्रतिक,नायक आर्यन अधिकारी र नायिका स्वयमले चलचित्रको वारेमा वोलेका थिय । कार्यक्रममा ढिलो आइपुगेकी नायिका प्रियंका कार्कीले आफूले पहिलो पटक सिम्पल लभस्टोरी चलचित्रमा काम गरेको बताइन । प्रियंकाले आफुले धेरै चलचित्रमा फरक फरक भूमिका निर्वाहा गरेको तर बटरफ्लाई पनि विल्कुलै फरक रहेको वताइन । चलचित्रलाइ रमेश प्रजापति लगायतका निर्माताहरुले संयुक्त रुपमा निर्माण गरेका छन । 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement