Tue, 2018 Jul 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'फिर्के'हेरेपछि सञ्चारमन्त्रीले भने 'मलाई ईकुको काम मन पर्र्यो'
image

काठमाडौं-शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फिर्के’हेर्ने दर्शक यतिबेला हलहरुमा बढिरहेका छन् । निर्माण पक्षका अनुशार दर्शकहरुले चलचित्र हेरिसकेपछि राम्रो प्रतिक्रिया दिएकोले पनि चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेको छ ।

यसैबीच सोमबार सरकारका सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि हेर्नुभएको छ । निर्माण पक्षसंगै बसेर कुमारी हलमा चलचित्र हेर्नुभेका मंत्री बस्नेतले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो , ‘फिर्के’ले वास्तविक घट्नालाई उतारेको छ । सामाजिक विकृति हटाउने क्रममा यो एउटा सन्देशमुलक चलचित्र हो । म खासै चलचित्र त हेर्दिनँ तर ‘फिर्के’ हेरुन्जेल रमाइलो लाग्यो । मैले सुलेमान शंकर अभिनीत चलचित्र ‘ईकु’ पनि हेरेको थिएँ । उहाँको काम मलाई ‘फिर्के’मा पनि राम्रो लाग्यो ।’चलचित्रका निर्माता तथा कलाकार’ईकु’ले  सञ्चारमन्त्री र आफूभन्दा अग्रज हास्यकलाकारबाट पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएका छन् ।

हास्यकलाकार रवी डंगोल निर्देशित चलचित्रमा सुलेमान शंकर ‘ईकु’,अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतको अभिनय रहेको छ भने चलचित्र निर्माणमा ‘ईकु’लाई ओमलाल गुरुङ् र राजेश श्रेष्ठले साथ् दिएका छन् ।गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा बोल्ने चलचित्रको कथा अभिमन्यू निरबीले लेखेका हुन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement