Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘लिलिबिली’को पहिलो गीत सार्वजनिक
image

काठमाडौं-२०७५ को बैशाख २४ गते प्रदर्शन मिति तय गरेको बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘इज इट लभ ?’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो   । 

स्कटल्याण्डमा छायांकन गरिएको सार्वजनिक गीतमा चलचित्रका कलाकार प्रदिप खड्का र जसिता गुरुङ फिचरिंग छन् । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी गरेको गीतलाई सुदिप बरालले खिचेका हुन् ।

मिलन चाम्स निर्देशित चलचित्रमा फिल्ममा प्रदीप र जसिताका संगै प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको  अभिनय रहेको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement