Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कान्छी'को ट्रेलर रिलिज कार्यक्रममा भावुक भईन स्वेता
image

काठमाडौं-यो बर्षको बहु प्रतिक्षित चलचित्र ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । नायिका स्वेता खड्का निर्मात्री रहेको चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको हो । यस अघि गीत को कारण चर्चामा रहेको ‘कान्छी’ फाल्गुन ४ गतेबाट प्रदर्शनमा आउनेछ ।

आकाश अधिकारि निर्देशित ‘कान्छी’मा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा संचारकर्मीले सोधेको प्रश्नमा नायिका खड्काले भावुक हुदै ’श्री म देखि टाढा भए पो बिर्सन्थे उहा त सधै म भित्रै रहनु भएको छ’ भनेकी थिईन  ।

चलचित्रमा शैलेश खड्का निर्माता र रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रको छायांकन  मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा गरिएको हो । चलचित्रमा , शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र वसन्त श्रेष्ठको नृत्य रहेको छ ।

 

ट्रेलर :

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement