Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘शेरबहादुर’लाई ‘पीजी सर्टिफिकेट’
image

काठमाडौं-शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘शेरबहादुर’हेर्नको लागि अब १६ बर्ष उमेर मुनिका दर्शकले अभिभावकको साथमा बसेर हेर्नुपर्ने भएको छ । आर राजवंशीले निर्देशन गरेको चलचित्र ‘शेरबहादुर’लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ ।

एक अवकास प्राप्त आर्मीको कथामा आधारित ‘शेरबहादुर’मा सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ । धिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भट्टराईको सह-निर्देशकको रुपमा रहेका छन् ।

गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको चलचित्रका  सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् भने चलचित्रमा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement