Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘कान्छी म्युजिकल नाइट’हुने
image

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ तथा रेड कार्पेटको आयोजना गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउनको लागि ‘कान्छी म्युजिकल नाइट २०१८’ तथा रेड कार्पेटको आयोजना गर्ने भएको हो ।

कार्यक्रममा फाल्गुन ४ गते बाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'कान्छी' को सम्पूर्ण युनिटसहित चलचित्र क्षेत्रका बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहने छ् ।      
 
कार्यक्रममा श्वेतासँगै दयाहाङ राई,अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की, अञ्जु पन्त, राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, युवराज चौंलागाईं, सन्दिप क्षेत्री, माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, धर्मेन्द्र सेवन, हाँस्यव्यङ्ग्य कलाकार जितु नेपाल, आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ  तथा विनोद न्यौपानेको पनि विशेष प्रस्तुती रहने  छ ।
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement