Thu, 2018 Jun 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘गाँजाबाजा’ को ट्रेलर सार्वजनिक
image

काठमाडौं-अन्तत लामो समयको विवादपछी चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । नामको कारणले निर्माणको लामो समय पछी पनि चलचित्र प्रदर्शनमा आउँ सकेको थिएन । कुलतमा फसेका युवाहरुको कथालाई समेटिएको चलचित्र ‘गाँजाबाजा’ फाल्गुन २५ गते प्रदर्शनमा आउने छ ।

निर्माण भएको २ बर्ष बितिसक्दा पनि चलचित्र प्रदर्शनमा आउन सकेको थिएन । सेन्सरसिपका नाममा चलचित्र विकास बोर्डले अनावश्यक झमेला दिएको निर्माण पक्षले आरोप लगाएको छ । 

गणेशदेव पाण्डेको लेखन/निर्देशन रहेको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, गोपाल अर्याल, अम्बर सुवेदी, जीवन भट्टराई, कुविर सुब्बा लगायतका कलाकारको अभिनय  रहेको छ । 

बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘गाँजाबाजा’का निर्माता दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा हुन् भने चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

 

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement