Mon, 2018 Dec 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ववीको अर्को रोमन्टीक गीत रिलिज
आगामी असार २९ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ववीको अर्को रोमन्टीक गीत रिलिज भएको छ । अरे सुन वोलको गीतमा तारा प्रकाश लिम्वुको शव्द र संगीत रहेको छ भने तारालाइ गायनमा प्रविशा अधिकारीले साथ दिएकी छिन ।
उमेश थापा र कविता गुरुङ्गको वास्तविक कथामा आधारीत यो चलचित्रलाइ चाम्स इन्टरटेन्मेन्टको व्यानरमा मिलन चाम्सले निर्माण र निर्देशन गरेका छन । चलचित्रमा विजय लामा,रुवी राणा,देशभक्त खनाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
 
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement