Mon, 2018 Dec 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
वावु कान्छाको नया गीत रिलीज
image

सोभित वस्नेतको निर्माण र सलान वस्नेतको अभिनय रहेको चलचित्र वावु कान्छाको नया गीत रिलीज गरिएको छ । । टंक वुढाथोकीको संगीतरहेको यो गीतमा शम्भुजित वास्कोटाको स्वर रहेको छ । आगामी असार २९ गते दिखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा सलोनको अलावा करिस्मा श्रेष्ठ,सरोज खनाल,राजाराम पौडेलको अभिनय रहेको छ । संचारकर्मी रवि अधिकारी कायैकारी निर्माता रहेको यो चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement