Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कस्मिक लभ'को 'माया तिमीलाई' बोलको गीतको छायांकन
image

यहि  असार  ११ गते बाट फ्लोरमा गएको चलचित्र 'कस्मिक लभ'को 'माया तिमीलाई' बोलको गीतको छायांकन भईरहेको छ।

 उक्त गीतमा बाबुल गिरी तथा मिलन अमात्यले स्वरदिएका  छन्  भने,संगीत पनि बाबुल गिरी कै रहेको छ।  दिनेश सुबेदीको शब्द  रहेको छ। 

अहिले मकवानपुरको कुलेखानीमा छायांकन भइरहेको रोमान्टिक गीत 'माया तिमीलाई' मा, रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् भने,गीतमा नव कलाकारहरु द्वय रिजन थापा तथा पुजन थापाको केमेस्ट्रि देख्न सकिन्छ। 

यसै बीच निर्माण टीमले शुटीङ सेटका केहि तस्बिर समेत सार्वजनिक गरेको छ। जसमा कलाकारहरु पुजन थापा तथा रिजन थापा देखिएका छन्।

चलचित्रको मुख्य कलाकारहरुमा  अर्पण थापा, प्रशान्त ताम्राकार,रोबिन तामाङ तथा नायिका दिया मास्के  र नव नायक तथा नायिकाको रुपमा रिजन थापा तथा पुजन थापा रहेका छन्। साथै राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ।   

'कस्मिक लभ' लाई  बि.एस बलामी तथा एस. अधिकारी निर्देशन गरिरहेका छन् र  जय गौतमको लगानी रहेको छ,भने कार्यकारी निर्माताका रुपमा डि.एन. दाहाल छन्। 

मुभी मेकर्सको ब्यानरमा बन्दै गरेको चलचित्र कस्मिक लभलाई ,शेखर ज्ञवालीले लेखेका हुन्। साथै यसमा सुरेश बझ्रचार्यको छायांकन छ। 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement