Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘चिँ मुसी चिँ’को प्रचारको लागि चलचित्र टीम नारायणगढमा
साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिँ मुसी चिँ’को प्रचारको लागि चलचित्र  टीम नारायणगढ पुगेको छन । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी सयौँ दर्शकलाई अलिशाले नृत्यले मनोरंजन गराएकी थिइन । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफूलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।
 
चलचित्रको टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा फिल्मले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।
 
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
 
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । 
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement