logo

२०८३ असार ३२ बिहिबार

शाहरुख खानको आँखामा समस्या, मोतियाबिन्दु भएको हुनसक्ने

शाहरुख खानको आँखामा समस्या, मोतियाबिन्दु भएको हुनसक्ने

  • E24 Nepal
  • मंगलबार, १५ साउन २०८१
6.4K
SHARES
शाहरुख खानको आँखामा समस्या, मोतियाबिन्दु भएको हुनसक्ने

वलिउड अभिनेता शाहरुख खानको आँखामा समस्या देखिएको छ । खान जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि गए । तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । खानकको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ । उनी मंगलबार अमेरिका उड्ने जनाइएको छ । स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने त खुलाएन तर केही भारतीय संचारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार लेखेका छन् ।
अभिनेता खान पछिल्लोपटक फिल्म ‘डंकी’मा देखिएका थिए । उनी छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा पनि देखिनेछन् भने छोरा आर्यनको डेब्यु फिल्मको लागि पनि शाहरुखले तयारी गरिरहेको वताइएको छ ।




मंगलबार, १५ साउन २०८१
सम्बन्धित समाचार
Go