logo

२०८३ साउन ११ सोमबार

‘जेरी अनटप’को छायाकन सुरु नहुदै प्रदर्शन मिति तय

‘जेरी अनटप’को छायाकन सुरु नहुदै प्रदर्शन मिति तय

  • E24 Nepal
  • आइतबार, १७ असार २०८१
3K
SHARES
‘जेरी अनटप’को छायाकन सुरु नहुदै प्रदर्शन मिति तय

अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’को छायाकन सुरु नहुदै प्रदर्शन मिति तय भएको छ । यो फिल्म आगामी प्रेम दिवसको अवसरमा फागुन २ गते रिलिज हुने जनाइएको छ । यसको जानकारी निमाता सरोज न्यौपानेले दिएका हुन । प्रेम दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।
फिल्मको शीर्ष भूमिकामा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । सुयोग गुरुङले निर्देशन गर्ने यो फिल्मको छायाकन आगामी साउन १ गतेदेखिसुरु हुने वताइएको छ । ‘फर्की फर्की’पछि अनमोल र जसिताबीचको यो अर्को सहकार्य हो । आँचल र अनमोलले पहिलोपटक सहकार्य गर्दैछन् ।




आइतबार, १७ असार २०८१
सम्बन्धित समाचार
Go