logo

२०८३ साउन १० आइतबार

अञ्जु पन्तकी छोरी पारितोषिका नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु

अञ्जु पन्तकी छोरी पारितोषिका नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु

  • E24 Nepal
  • मंगलबार, २६ असार २०८१
3K
SHARES
अञ्जु पन्तकी छोरी पारितोषिका नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु

गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । पारितोषिकाले अभिनय रहेको नाटक मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ ।



अभिनेता बुद्धि तामाङ लगायतका कलाकारसंग एक वर्षको अभिनय कोर्स सकेकी उनले मण्डला नाटकघरवाट अभिनयको कार्स गरेकी हुन । मण्डलाबाट अभिनय कोर्स उत्तीर्ण गर्ने विद्यार्थीले बनाएको उक्त नाटक ‘राधा’मा पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । नाटकमा उनले शीर्ष पात्र राधाको भूमिका निर्वाह गरेर्कीेछिन् ।

‘एक सन्तानप्रति आमाको माया कहिले पो क्षीण हुन्छ र’ भन्ने थिममा तयार भएको यो नाटकलाई तुलसी परियारले निर्देशन र सुमित्रा बोगटीले लेखेकी हुन् । मंगलबार दिउँसो २ र साँझ ६ बजे यो नाटक देखाउने तयारी छ ।


मंगलबार, २६ असार २०८१
सम्बन्धित समाचार
Go