logo

२०८३ भाद्र २९ सोमबार

९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

572
SHARES
९५ युट्युब च्यानलविरुद्ध साइबर ब्यूरोमा उजुरी

कलाकार तथा मोडल विमल अधिकारीले एआईबाट मौलिक गीतलाई तोडमोड गरेर पुनरुत्पादन गर्ने तथा प्रतिलिपि अधिकार उल्लंघन गर्ने ९५ युट्युब च्यानलविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । विमल अधिकारीले दर्ता गराएको उजुरीमा ती युट्युब च्यानलबाट क्षतिपूर्ति पाउनुपर्ने र कार्वाही हुनुपर्ने माग गरेका छन् । उनले आफ्नो प्रतिलिपी अधिकारमा रहेको डेढसय जति गीतलाई एआईबाट तोडमोड गरेर सोसल मिडियामा हालिले र अडियो प्लाटफर्ममा आफ्नो नाम दर्ता गराएको वताए ।

यसैगरि लोकगायक शिव हमालले पनि प्रतिलिपि अधिकार उल्लंघनविरुद्ध साइबर ब्यूरोमा जाने बताए । पपगायक सुगम पोखरेल र एक्स ब्यान्डका शिव मुखियाले सोसल मिडियाबाट यस्तो कार्यविरुद्ध आफू कानुनी उपचारमा जाने बताइसकेका छन् ।


बिहिबार, १८ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go