logo

२०८३ साउन १४ बिहिबार

मोडल डली गुरुङलाई १० प्रश्न ?

मोडल डली गुरुङलाई १० प्रश्न ?

  • Pradip
  • बिहिबार, १४ साउन २०८३
130
SHARES
मोडल डली गुरुङलाई १० प्रश्न ?

१. रिटायर्ड लाइफ बस्ने बेला अहिले पनि मिसेस नेपाल लागिराख्नु भएको छ। नेपालको रिप्रेजेन्ट गर्दा खेरि जादै हुनुहुन्छ। यसलाई हामी कसरी बुझौ अहिले पनि डली गुरुङ पहिलाकै त्यो इनर्जेटिक डली गुरुङ भन्ने बुझौ अथवा मौका पाए अब यसलाई पनि युज गरौ एउटा अपर्चुनिटीलाई किन मिस गर्ने भनेर जान लाग्नु भको अथवा अहिले पनि त्यो एउटा उत्साह एउटा जोस जागर छ म अहिले पनि गर्न सक्छु भनेर चा ?



सक्छु हजुर एकदमै त्यही जोस छ हजुर इट् इट्स इनफ्याक्ट त्यो पहिलाको जोस र अहिलेको जोस धेरै फरक छ । अहिले चाहिँ धेरै स्ट्रंगली जोस भित्रबाट आएको छ ।

२. समय सहि समयमै मलाई उहाले यो जिम्मेवारी दिनु भएको छ भन्ने फिल हुन्छ कि अलिकति ढिलो भयो कि अब त उम पनि ढल्किदै गयो कि भन्ने फिल हुन्छ ?

नो एक्चुली आइ डन्ट फिल द्याट वे मलाई एकदम त्यो फिलिङ त्यस्तो खालको त्यो त्यो फिलनै भाको छैन मलाई चाहिँ कस्तो भाको छ भने अ जे पनि लाइफमा अपर्चुनिटी मलाई मिस गर्न मन लाग्दैन अनि यो चाहिँ अब मलाई के लाग्छ भने यो चाहिँ मलाई युनिभर्सले दिएको हैन बिकज आइ बिलिभ इन युनिभर्स जुन यो छ हाम्रो क्रिएटर्स हैन दिस इज अ चान्स इन अ लाइफ टाइम हो सो आइ डिन्ट वान्ट टु मिस दिस अनि नेभर टु लेट फर एनिथिङ के ।

३. यो आयोजकको आवश्यकता हो तपाईलाई टाइटल दिनु तपाईलाई रिप्रेजेन्ट गरेर बाहिर पठाउनु अथवा तपाईको पनि इच्छा हो ?

मेरो इच्छाै हो यो ।

४. तपाईलाई कसरी अफर गर्नुभयो आयोजक टिमले के कसरी यहाँहरुको कुरा भयो अलिकति प्रिसियर गर्दिनुस न ?

एक्चुली रिसेन्टली मैले वर्ल्ड बुक अफ रेकर्ड भन्ने अवार्ड पाको थिए । हजुर द्याट वाज अ भेरी भेरी प्रेस्टिजियस अवार्ड यो चाहिँ युकेको हो हैन सो यो अवार्ड पाउदा खेरि चाहिँ मैले मनिषा जीलाई भेटेको थिए । फर्मल्ली त्यति बेला पनि भेटे थियो त्यो भन्दा पहिला पनि उहालाई भेटेको थिए बिशाल गुरुङको सुपर मड अफ द यरको शोको अर्गनाइजमा उहाले उहालाई पनि जज थियो उहा पनि जज जज थियो म पनि जज थिए बिशाल गुरुङ भाइकोमा सो त्यति बेला पनि मैले उहालाई भेटे तर राम्रै चिनेको थिएन अनि यो दिनमा चाहिँ मैले उहालाई भेट्दा खेरि चाहिँ कहाँबाट कुरा निस्क्यो अनि कुरा निस्किदा खेरि ओर्गनाइज दोज थिङ्स भन्दा खेरि यस विल यु ब इन्ट्रेस्टेड भनेर सी आस्क म के आइ सेड वाउ इज इट पसिबल भन्दाखेरि यस भनेर त्यतिकै कुरा सकियो त्यो दिन हैन त्यसपछि त श वाज सो सिरियस अबाउट इट अनि उसले फोन गर्यो अनि यसो गर्यो आर यु इन्ट्रेस्टेड लेट्स डु इट भनेर उहाले भन्नुभयो ।

५. सायद तपाई त्यो इभेन्टबाटै आएर त्यो विनर भको भए त प्राउड फिल पनि हुन्थ्यो कि हैन अहिले चाहिँ यहाँलाई हैन एक किसिमले अलिकति सिधा भाषा भन्दा कतै टिके यस्ता खालको चलन भनाइ छ नि हैन यसलाई हामी कसरी बुझौ ?

ए म त आइ डन्ट फिल लाइक द्याट एट अल आइ फिल आइ एम भेरी प्रिभिलेजड हैन आइ फिल मे ब देर इज नो वन हु क्यान कम्पिट विथ म जस्तो पनि लाग्छ मलाई हैन जुनमा म छु मेरो आफ्नो कन्फिडेन्स जुन छ मलाई मेरो यो उमेरमा आएर पनि वाई एम आइ म किन गइराछु त यु नो एणड देन मलाई अलि अलिकता पनि यु विल नट बिलिभ हैन मलाई अलिकता पनि नर्भसनेस भन्ने नै छैन सो आइ एम सो कन्फिडेन्ट द्याट आइ विल ब देर आइ विल रिच इन द्याट उसमा कि नेपाल ओ नेपालमा यस्तो पनि रहेछ यस्तो पनि हुदो रहेछ भन्ने चाहिँ एउटा पहिचान गरेर नै आउने विचार छ मलाई ।

६. त्यस्तो के कुरा थियो डली गुरुङमा ताकि आज हामीले पनि प्राउड फिल गरेर पाचौ मिसेस नेपाल युनिभर्सको एउटा टाइटल विनर हुनुभएको छ। हाम्रो देशको तर्फबाट रिप्रेजेन्ट गरेर बाहिर जादै हुनुहुन्छ यो अक्टोबरमा त्यस्तो के थियो डल्ली गुरुङमा ताकि तपाईलाई सेलेक्ट गरियो अफर गरियो ?

म चाहिँ आइ थिंक आइ एम अ भेरी अ अ म आफैलाई राम्रो भन्नु खोजेको पनि हैन म आफैलाई के भन्न चाहन्छु भने आइ एम अ भेरी स्ट्रंग ह्युमन बिङ हैन । किनभने मेरो सानो देखिको मेरो के छ भने मेरो मम एकदमै बिरामी हुनुहुन्थ्यो दुई तिन वर्ष नै बिरामी अनि मैले हेर्नु पर्थ्यो मेरो आमालाई स्यार्नु पर्थ्यो अनि स्कुल पनि जानु पर्थ्यो ।

७. के कुराले यहाँलाई फिर्ता ल्यायो विदेशबाट नेपाल ?

त्यही म बिरामी भए नि । बिरामी भएर म अलिअलि जाति जाति जस्तो हुन थाले म अलिअलि खानाहरु खान थाले गर्दा खेरि चाहिँ डाक्टरले म साइकयाट्रिक पनि भेट्थे उहाले चाहिँ मलाई एडभाइस गर्नुभयो कि सुड गो ब्याक टु योर फ्यामिली ब विथ योर फ्यामिली ।

८. जति बेला तपाईलाई पहिलो चोटी तपाई डाक्टरका जानुभयो र डाक्टरले तपाईलाई चाहिँ तपाईमा क्यान्सर देखिएको छ त्यो सिम्टमहरु देखियो भनेर भन्या थियो हैन यहाँको त्यतिबेलाको फिल कस्तो भाको थियो ?

मेरो हस्बेन्डलाई चाहिँ एकदमै इफेक्ट निराकर याक्दुम्बा इज माइ हस्बेन्ड । ७ एडीको मेन ग्रान्डफादर अफ द ब्यान्ड नै उहा हो उहाले नै फर्म गरेको । नो बेसिस्ट । बेसिस्ट हजुर उहाले नै फर्म गरेको ब्याणड हो यो । एनिवे आर नट टकिङ अबाउट माइ हस्बड अहिले आइ एम टकिङ अबाउट माइसेल्फ सोहा नि कुरा गर्छ । हजुर हजुर सो त्यो दिन थाहा पाको बेलामा डाक्टर निरज जोशी हिज वान अफ माइ फेभरेट डाक्टर उहाले भन्नुभयो कि अब आ इट वाज मैले उचित चाहिँ गरिराख थिए किन इट्स इन माइ फ्यामिली हो के यो हेरिडिटरी के सो इट्स जेनेटिक हो के ।

९. क्यान्सरको टिटमेन्ट कस्तो रह्यो ?

एकदमै राम्रै भयो राम्रै किमो किमोथेरापी लामो गर्नु पर्यो मेरो हैन अब ट साइकल किमो गरे विदाउट एनी डिस्टर्बेन्स मेरो केहि किनभने म एकदमै पर्टिकुलर थिए के खानु पर्छ के खानु हुदैन के यो सबै फलो गर्थे म अहिले सम्म नि म डिटक्स वाटरहरु बोकेर हिर्छु । म अहिले सम्म पनि म यो फलो गर्छु हैन सो आइ डिड द टिटमेन्ट ।

१०. हाम्रो नेपालको तर्फबाट के म्यासेज लिएर त्यहाँ जादै हुनुहुन्छ तपाईले ?

हाम्रो नेपालको तर्फ बाट के कति धेरै छ मेसेज कि एज अ ह्युमन बिङ एज अ पिपल नेपाली पिपल पनि आर जस्ट लाइक एनी अदर पिपल एनीवेर एल्स । है देर इज नो डिफरेन्स बिटविन अस हाम्रो कल्चर डिफरेन्ट होला हाम्रो बोलाई डिफरेन्ट होला हाम्रो खुवाई डिफरेन्ट होला तर हामी त सेम आर सेम लाइक एनी अदर पिपल अराउन्ड द वर्ल्ड त्यो एउटा मेसेज अर्को मेसेज चाहिँ के छ भने एभ्रबडी नोज नेपाल एज अ बिउटिफुल माउन्टेन भाको ठाउँ द हाएस्ट माउन्टेन इन द वर्ल्ड ।


बिहिबार, १४ साउन २०८३
सम्बन्धित समाचार
Go