logo

२०८३ साउन १० आइतबार

नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

  • E24 Nepal
  • सोमबार, १८ असार २०८१
2.5K
SHARES
नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

गायिका स्मिता दाहालले नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको गीतमा नवराज ढुंगानाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओलीले अभिनय गरेका छन् । भिडियोमा प्रियंका र कविता नायिकाको भूमिकामा सुटिङ गरिरहेका देखिन्छन् । सरोज ओली भिलेनको भूमिकामा छन् ।
गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।




सोमबार, १८ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go