logo

२०८३ साउन ५ मंगलबार

‘छक्कापञ्जा ५’ को छायांकन सकियो

‘छक्कापञ्जा ५’ को छायांकन सकियो

  • E24 Nepal
  • शुक्रबार, ४ साउन २०८१
2.7K
SHARES
‘छक्कापञ्जा ५’ को छायांकन सकियो

यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो । फिल्मको छायाकन काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म अव पोस्ट–प्रोडक्सनमा जानेछ ।
यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।




शुक्रबार, ४ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go