यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो । फिल्मको छायाकन काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म अव पोस्ट–प्रोडक्सनमा जानेछ ।
यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd