’जवान’ जस्तो सफल फिल्म वलिउडलाइ दिएका निर्देशक एटलीले पारिश्रमिक बढाएका छन् । उनले नयाँ फिल्मको लागि आफ्नो पारिश्रमिक बढाएका हुन ्। बलिउड सुपरस्टार शाहरूख खानकाृ अभिनय रहेको ’जवान’ ले भारतीय बक्स अफिसमा १०५० करोड भारू कमाएको थियो । यस फिल्मबाट एटलीले तारिफ बटुलेका थिए । एटलीले ’जवान’ को लागि ३० करोड भारू पारिश्रमिक लिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ फिल्मको लागि उनले ६० करोड भारू मागेका छन् । एटलीले यस फिल्मको लागि पारिश्रमिकसँगै कमाइको सेयर पनि मागेका छन्।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd