logo

२०८३ असार ३२ बिहिबार

कंगना रनावतको फिल्म ’इमर्जेन्सी’ सेप्टेम्बर ६ देखि प्रदर्शन हुने

कंगना रनावतको फिल्म ’इमर्जेन्सी’ सेप्टेम्बर ६ देखि प्रदर्शन हुने

  • E24 Nepal
  • शुक्रबार, १५ असार २०८१
3.1K
SHARES
कंगना रनावतको फिल्म ’इमर्जेन्सी’ सेप्टेम्बर ६ देखि प्रदर्शन हुने

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ’इमर्जेन्सी’ आगामी सेप्टेम्बर ६ अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुने भएको छ । निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन ्। फिल्ममा कंगना भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छन् । फिल्ममा कंगनाको अलावा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे, विशाक नय्यर, सतीश कौशिकलगायत कलाकारको अभिनय रहेको छ ।

शुक्रबार, १५ असार २०८१
सम्बन्धित समाचार
Go