logo

२०८३ साउन ११ सोमबार

विवाह गर्दै रमेश

विवाह गर्दै रमेश

  • E24 Nepal
  • शनिबार, ३० असार २०८१
2.3K
SHARES
विवाह गर्दै रमेश

पछिल्लो समयमा एकल जिवन विताइरहेका अभिनेता रमेश उप्रेतीले अव विवाह गर्ने भएका छन । रमेशले मंसिरमा विवाह गर्न लागेका छन । उनी अहिले विवाहको तयारी छन । रमेशका अनुसार उनी फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग आमागी विवाह गर्दैछन । ‘परिवारबाट विवाहका लागि प्रेसर आइरहेको वताउदै विवाहको लागि वधु हेर्ने सबै जिम्मा परिवारलाइ नै दिएको वताए । रमेशका अनुसार उनले विवाह गर्न लागेकी युवती अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् ।




शनिबार, ३० असार २०८१
सम्बन्धित समाचार
Go