logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • राजबल्लभले करिब ९ वर्षपछिको कमब्याक

    राजबल्लभले करिब ९ वर्षपछिको कमब्याक

    • E24 Nepal
    • बिहिबार, १४ असार २०८१
    494
    SHARES
    राजबल्लभले करिब ९ वर्षपछिको कमब्याक

    कुनै समयका निकै नै चर्चित अधिनेता करीव ९ वर्षपछि फिल्म क्षेत्रमा फर्किएका छन । राजबल्लभले करिब ९ वर्षपछिको कमब्याक फिल्म ‘एक्टर’को छायांकन सकाएका छन् । उनी फिल्मको छायाकनको लाष् िगत जेठ दोस्रो साता अमेरिकाबाट काठमाडौं आइपुगेका थिए । आइतबार आफ्नो भागको छायांकनसँगै डबिङ समेत पूरा गरेर उनी सोही साँझ अमेरिका फर्किसकेका छन् ।
    अमेरिका फर्किएपछि राजबल्लभले फेसबुकमा स्टाटस लेख्दै बीचमा केहीपटक नेपाल आए पनि ११ वर्षपछिको मातृभूमि आगमन निकै विशेष बनेको उल्लेख गरेका छन् । निर्देशक र निर्मातासहित प्राविधिक र कलाकार टोलीले आफ्नो सेड्युल समयमै पूरा गर्न सहयोग गरेकोमा आभार व्यक्त गर्दै उनले समय व्यस्तताले गर्दा साथीभाईहरुसँग भेटघाट गर्न नपाएकोमा भने क्षमा मागेका छन् ।



    राजन भुषालको डेब्यु निर्देशन तथा थमन कुमार भण्डारीको निर्माण रहेको ‘एक्टर’मा राजबल्लभसहित प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देवको पनि अभिनय रहेको छ ।यो फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने छ ।


    बिहिबार, १४ असार २०८१
    सम्बन्धित समाचार
    Go