logo

२०८३ साउन ५ मंगलबार

करण परियारलाई गितार उपहार

करण परियारलाई गितार उपहार

  • E24 Nepal
  • बिहिबार, १४ असार २०८१
2.9K
SHARES
करण परियारलाई गितार उपहार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत बुधबार बिहान करणलाई बालुवाटार बोलाएर बधाई ज्ञापन गर्दे गितार उपहार दिएका हुन् । करणसंगको भेटघाटमा प्रधानमन्त्रीले खेल संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै सांगीतिक क्षेत्रमा करणको निकै राम्रो सम्भावना र भविष्य देखिएको र निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।




बिहिबार, १४ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go