logo

२०८३ साउन २ शनिबार

‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज

‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज

  • E24 Nepal
  • बिहिबार, १४ असार २०८१
2.8K
SHARES
‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज

बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ नेपालमा पनि बिहीबार रिलिज भएको छ । प्रभासको अभिनय रहेको यो साइन्स फिक्सन फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्ममा अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हसन र दिशा पटानीको समेत मुख्य भूमिका छ ।



फिल्म हिन्दी र तेलुगू भाषामा रिलिज भएको यो फिल्म करीव ६०० भारु बजेटमा निर्माण भएको हो ।


बिहिबार, १४ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go